एनपीएल विवादबारे क्यान अध्यक्ष भन्छन् : प्रक्रियागत त्रुटी भयो होला, सच्याउँछौं

३० असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) को विषयमा पहिलो संस्करणमा केही त्रुटीहरू भएको भए त्यसलाई सच्याएर अघि बढ्ने बताएका छन् । विरा एजुकेसन कन्सलट्यान्सीले नेपाली महिला राष्ट्रिय टिमकी उपकप्तान पुजा महतोलाई ब्राण्ड एम्बासडर घोषणा गरेको कार्यक्रममा उपस्थित भएका क्यान अध्यक्ष चन्दले एनपीएलमा प्रक्रियागत त्रुटी […]
थप पुरा समाचारको लागि