उद्योगीको पीरमर्का हाम्रो पनि हो : प्रधानमन्त्री कार्की

उद्योगीको पीरमर्का हाम्रो पनि हो : प्रधानमन्त्री कार्की

‘तपाईंहरूका पीरमर्का हाम्रै पीरमर्का हुन् । उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसङ्ख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि वहन गरिदिएका हुन्छन्,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

थप पुरा समाचारको लागि
TOP