संसद्मा सभामुखको भूमिकामाथि प्रश्न
३० असार, काठमाडौं । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर विपक्षी दलहरूले प्रश्न उठाएका छन् । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभामुखले सदनको अवरोधलाई ख्याल नगरेर सदन चलाएको भनेर प्रश्न उठाएका हुन् । रास्वपा र राप्रपाले विगत ४७ दिनदेखि प्रतिनिधिसभाको काम कारबाहीमा भाग लिएका छैनन् । प्रत्येक दिन सदन […]
थप पुरा समाचारको लागि