कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्रलाई निरन्तरता

३० असार, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि नेपाली क्पूरिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई फेरि प्रशिक्षक तथा क्रिकेट निर्देशकको भूमिकामा निरन्तरता दिने निर्णय गरेको छ। पहिलो सिजनमा मल्लको प्रशिक्षणमा कर्णाली याक्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो। त्यो सफलतामा उनले खेलेको भूमिकालाई ध्यानमा राख्दै क्लबले उनलाई निरन्तरता दिएको हो। क्लबका अनुसार मल्लसँग […]
थप पुरा समाचारको लागि