विमानस्थल अवरुद्ध : कतार एयरवेजको जहाज ढाका डाइभर्ट
२२ कात्तिक, काठमाडौं । कतार एयरवेजको जहाज ढाका डाइभर्ट गरिएको छ । विमानस्थलमा ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ । झन्डै दुई दर्जनपटक फन्को मारेपछि यो जहाज डाइभर्ट गरिएको हो । यसअघि कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । आज रात्रिकालिन धेरै आन्तरिक उडान रोकिएको छ […]
थप पुरा समाचारको लागि