वर्षको उत्कृष्ट चलचित्र पुरस्कार साम्बालालाई

वर्षको उत्कृष्ट चलचित्र पुरस्कार साम्बालालाई

काठमाडौं । मीन बहादुर भाम निर्देशित साम्बाला २०८१ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार-२०८१ मा साम्बालाले उत्कृष्ट चलचित्रका पुरस्कार पाएको हो । सोमबार राष्ट्रिपति कार्यालय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका हुन् । उत्कृष्ट निर्देशकतर्फको […]

थप पुरा समाचारको लागि
TOP