कार्यदलको प्रतिवेदन : छानविनमा असहयोग भयो, थप अनुसन्धान होस्

कार्यदलको प्रतिवेदन : छानविनमा असहयोग भयो, थप अनुसन्धान होस्

३० असार, काठमाडौं । नेपाल प्रिमियर लिगको छानविन कार्यदलले एनपीएलको विषयमा थप अनुसन्धान गर्न सुझाव दिएको छ । एनपीएलको पहिलो संस्करणमा भएको अनियमितताको छानविन गर्न गठिन छानविन कार्यदलले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा बुझाएको प्रतिवेदनमा छानविनमा नेपाल क्रिकेट संघ (क्यान) ले असहयोग गरेको र यस विषयमा थप छानविन गर्न सुझाव दिएको हो । राखेपको बोर्ड […]

थप पुरा समाचारको लागि
TOP