अन्ततः टिकटक स्टार एलिजे र आयुषले गरे कानुनी विवाह

अन्ततः टिकटक स्टार एलिजे र आयुषले गरे कानुनी विवाह

काठमाडौं । टिकटकमा प्रेम जोडीका रूपमा परिचित एलिजे जमाली र आयुष सिंह ठकुरीले कानुनी रुपमा विवाह गरेका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले कानुनी रुपमा विवाह  गरेका हुन् । विवाह पछिको तस्बीर एलिजेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । जहाँ दुवैले परम्परागत बेहुला–बेहुलीको पोशाकमा दुबोको माला लगाएको र विवाह प्रमाणपत्र समातेको देखिन्छ । […]

थप पुरा समाचारको लागि
TOP