प्रधानमन्त्रीलाई गगनको आग्रह : घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुस्
३० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न आग्रह गरेका छन् । मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएको छ । बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने थापाले बताए । ‘आफूले गल्ती गरेको होइन भन्ने […]
थप पुरा समाचारको लागि