रोष्ट्रमबाट भूमिसुधारमन्त्रीको स्पष्टीकरण : चरित्र हत्या नगर्नुस्, प्रमाण ल्याउनुस्

३० असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सांसदहरूलाई प्रमाणविना चरित्र हत्या नगर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘कुनै डिलिङ गरेको, पैसा लिएको तपाईंहरूले थाहा पाउनुभयो भने ल्याउनुस् प्रमाणितसहित, म आफैं भए पनि कारबाही भोग्न तयार छु ।’ उनले प्रमाणविना अनावश्यक रूपमा हल्ला गरेर […]
थप पुरा समाचारको लागि