गुल्मी धुर्कोटमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

गुल्मी धुर्कोटमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

३० असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–२ स्थित पिपलधारा उदिना ठूलाभिरा सीमामा एक जना पुरुष मृत फेला परेका छन् । सोमबार दिउँसो अन्दाजी ७० वर्ष उमेरको देखिने पुरुष मृत अवस्थामा फेला परेको गुल्मी प्रहरीले जनाएको छ । मृतकको हालसम्म नाम, थर र वतन खुलेको छैन । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी […]

थप पुरा समाचारको लागि
TOP