कांग्रेस महामन्त्री शर्माले सुरु गरे आफ्नो निर्वाचन क्षेत्रमा धनीपुर्जा वितरण

३० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा–१ मा सुकुमवासी र अव्यवस्थित बसोबास गरेकाहरूलाई धनीपुर्जा वितरण शुरु गरेका छन् । सोमबार बुद्धशान्तिमा शर्माले धनीपुर्जा वितरण गरेका हुन् । शर्माको निर्वाचन क्षेत्र समेत रहेको झापा–१ मा ६ हजार घरपरिवारलाई धनीपुर्जा वितरण गरिने उनले बताए । शर्माले सात जना वृद्धलाई धनीपुर्जा दिएर अभियानको सुरुवात गरेका थिए […]
थप पुरा समाचारको लागि