एसजे मोटोले पोखरामा खोल्यो ‘क्याफे एन्ड ग्यालरी’

एसजे मोटोले पोखरामा खोल्यो ‘क्याफे एन्ड ग्यालरी’

एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै मोटरबाइक, कफी, संस्कृति र रमाइलोको संगमका रूपमा ‘क्याफे एन्ड ग्यालरी’ सञ्चालनमा ल्याएको जनाएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP