प्रचण्डलाई मन्त्री अधिकारीको प्रश्न : मलाई प्रश्न गर्नु पहिला आफूलाई हेर्नुस्

३० असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अब चित्रगुप्तलाई के जवाफ दिनुहुन्छ भन्ने प्रश्न गरेको बारे सोधेका थिए । जवाफमा मन्त्री अधिकारीले पहिला […]
थप पुरा समाचारको लागि