फन्डा गर्दा फन्टुस भइने हो कि ?

‘बोल्नेको पिठो पनि बिक्छ’ भन्ने जुग होइन यो । बोल्नु त पर्छ तर बेच्नका लागि चामल नै हुनुपर्छ । किनभने अहिलेका स्मार्ट पुस्तालाई पिठो बेचेर ‘चक्मा दिन’ त्यति सहज छैन । यद्यपि हाम्रा कति फिल्म मेकर्स उहिलेकै ह्याङओभरमा छन्, जसलाई बोलेर पिठो बिक्छ भन्ने भ्रम छ । यति भूमिका बाँधेपछि थाहा हुने नै भयो, यो […]
थप पुरा समाचारको लागि