कार्यकाल सफल रहेको दाबी गर्दै भण्डारीले सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण
काठमाडौैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेद्र भण्डारीले आफ्नो कार्यकाल सफल भएको बताएका छन् । २०७९ माघ ६ गते सम्पन्न संघको २९ औं साधारणसभाबाट निर्वाचित भएका भण्डारीले आफ्नो कार्यकाल सफल रहेको बताएका हुन्
थप पुरा समाचारको लागि