छाउगोठमा युवतीको मृत्यु भएको घटनाप्रति मानव अधिकार संगठनको ध्यानाकर्षण

छाउगोठमा युवतीको मृत्यु भएको घटनाप्रति मानव अधिकार संगठनको ध्यानाकर्षण

३० असार, काठमाडौं । कैलालीको कृष्णनगर नगरपालिका–१ की १८ वर्षीया कमला साउदको छाउगोठमै मृत्यु भएकोमा नेपाल मानव अधिकार संगठनले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै  संगठनले छाउपडी प्रथाको कारण महिलाहरुको मृत्यु हुनु गम्भीर मानवीय संकट भएको उल्लेख गरेको छ । २६ असार राति छाउपडीमा बसेकी कमलाको करेन्ट लागेर मृत्यु भएको थियो […]

थप पुरा समाचारको लागि
TOP