निखिल उप्रेती, सुरक्षा पन्तसहित १० फिल्मकर्मीलाई विशेष योगदान सम्मान

काठमाडौं । नेपाली चलचित्रका विभिन्न विधामार्फत योगदान पुर्याउने १० जनालाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्मान प्रदान गरे । अभिनेता प्रेम सुब्बा, पाश्र्वगायिका देविका बन्दना, छायांकार दीर्घ गुरुङ, अभिनेता अनुप बराल, जनजाति फिल्मका निर्देशक पर्शुराम चौधरी, अभिनेत्री सुरक्षा पन्त, क्यूएफएक्स सिनेमाका प्रमुख नकिम उद्दिन, […]
थप पुरा समाचारको लागि