बीमा प्राधिकरणका अध्यक्ष ओझाको योग्यतामाथि छानबिन गर्न समिति गठन

बीमा प्राधिकरणका अध्यक्ष ओझाको योग्यतामाथि छानबिन गर्न समिति गठन

३० असार, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्य मुल्याकंनबारे छानबिन गर्न समिति गठन गरेको छ । पूर्वन्यायाधिस कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको एक मन्त्रीले जानकारी दिए ।

थप पुरा समाचारको लागि
TOP