तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिका जाँदै
३० असार, काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ मंगलबार अमेरिकाको क्यालिफोर्निया जाने भएकी छन् । जुलाइ १७ देखि १९ तारिखसम्म हुने वर्ल्ड तेक्वान्दो हान्मादाङमा निर्णायकका रूपमा सहभागी हुन काजल अमेरिका जान लागेकी हुन् । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् । […]
थप पुरा समाचारको लागि