सकस सल्टाउन माधवकुमारले खोजे वामदेवको साथ
२८ वर्षअघि माधवकुमार नेपाल महासचिव रहेकै बेला पार्टी फुटाएर माले महासचिव बनेका वामदेव त्यस्तो बेलामा उनीसँग मिल्दैछन्, जुन बेला माधवकुमार स्वयं एमाले फुटाएर नेकपा एसका अध्यक्ष बनेका छन् ।
थप पुरा समाचारको लागि