ए हावादारी बतास !

ए हावादारी बतास !

बेकारमा चल्यो युद्धको बतास हावादारी त्यो बतासलाई मेरो एउटा प्रश्न मान्छे नै मार्नुपर्ने कारण के थियो खास ? हेर त, क्षणभरमै सपनाहरू भइगए लास मान्छेले मान्छेकै हरेर सास देखाऊ मलाई दुनियाँमा को भएको छ पास ? बेक्कारमा भयो कति कति सर्वनाश ए हावादारी बतास ! मान्छे नै मार्नुपर्ने कारण के थियो खास ?   खोसियो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP