बढ्नुपर्ने वेला किन घटिरहेको छ सुनको भाउ ?
काठमाडौँ। विश्व बजारमा सुनको भाउ घट्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अधिकांश व्यापार साझेदारमाथि भटाभट अतिरिक्त भन्सार महसुल लगाइरहँदा महँगी बढ्ने र अर्थतन्त्र मन्दीमा जाने चिन्ताबिच सुनको माग बढेर भाउ पनि बढ्नुपर्ने थियो
थप पुरा समाचारको लागि