हङकङ सिक्सेस : सन्दीपको नाममा सर्वाधिक रन, राशिदले लिए सर्वाधिक विकेट
२३ कात्तिक, काठमाडौं । हङकङमा सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा नेपाली ब्याटर सन्दीप जोरा सर्वाधिक रन बनाउने तथा राशिद खान सर्वाधिक विकेट लिने बलर बनेका छन् । प्रतियोगितामा नेपाल ११औं भएपनि नेपाली खेलाडीहरू व्यक्तिगत विधामा उत्कृष्ट रहेका हुन् । सन्दीपले ५ खेलमा २ अर्धशतकसहित १७६ रन बनाए । उनको उच्च स्कोर ५३ रह्यो । उनीभन्दा पछाडि […]
थप पुरा समाचारको लागि