‘मुगलान’ को टिजर : मजदूरी गर्न भारत छिरेका युवाको संघर्ष कथा

‘मुगलान’ को टिजर : मजदूरी गर्न भारत छिरेका युवाको संघर्ष कथा

काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ को टिजर सार्वजनिक भएको छ । ३९ सेकेण्डको टिजरमा फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पारिएको छ । आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदूरी गर्न भारत पुग्छन् । त्यहाँ पाएको सास्ती र साहुले गरेको अत्यचारको कथा यसमा छ । परिवारको सुख र आफ्नो सपना साकार […]

थप पुरा समाचारको लागि
TOP