तीनकुने प्रदर्शन : थप दुई जना पक्राउ

तीनकुने प्रदर्शन : थप दुई जना पक्राउ

२६ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका आपराधिक उपद्रव लगायतका कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–४ का ३० वर्षीय जित बहादुर श्रेष्ठ रहेका छन् । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP