३ कात्तिकदेखि मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव भेटियो

३ कात्तिकदेखि मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव भेटियो

५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु-छोरी हुन् ।

थप पुरा समाचारको लागि
TOP