अन्तराष्ट्रिय कलाकार महासंघको चुनावमा सहभागी हुन बेलायत उडे कटुवाल
काठमाडौं । अन्तर्राष्ट्रिय कलाकार महासंघको चुनावी सभामा नेपालको प्रतिनिधित्व अभिनेता सुनील कटुवालले गर्ने भएका छन् । नेपाल चलचित्र कलाकार संघको प्रतिनिधिको रुपमा उनी आइतबार बेलायततर्फ उडेका हुन्, जहाँ उनले सभामा भाग लिनेछन् । नोभेम्बर ९ देखि १६ तारिखसम्म बेलायतको बर्मिङ्घम सहरमा चुनावी सभा आयोजना गरिएको छ । कलाकार संघका कोषाध्यक्ष समेत रहेका कटुवाल सभामा नेपाल […]
थप पुरा समाचारको लागि