देश जलाउने र चलाउने एउटै छन्, तमासा भइरहेको छ : ओली

देश जलाउने र चलाउने एउटै छन्, तमासा भइरहेको छ : ओली

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश जलाउनेले नै सत्ता चलाएको भन्दै रमिता भइरहेको आरोप लगाएका छन् । राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले अहिले सत्तामै भएकाहरू आन्दोलनको मैदानमा पनि देखिएको जिकिर गरे । ‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै । एउटा तमासा भइरहेको छ । जलाउनेको […]

थप पुरा समाचारको लागि
TOP