बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको दोस्रो दिनको मतगणना सकिएको छ । भोलि बिहान ८ बजेदेखि पुन: गणना हुनेगरि मतगणना सकिएको हो । नेपाल बार एसोसिएसनको निर्वाचन समितिका निर्वाचन
थप पुरा समाचारको लागि