‘गाईजात्रा महोत्सव २०८२’ मा १४ कमेडियनले प्रस्तुति दिने

‘गाईजात्रा महोत्सव २०८२’ मा १४ कमेडियनले प्रस्तुति दिने

काठमाडौं । सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा साउन २४ देखि ३१ सम्म ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । विज्ञप्ति जारी गर्दै संस्थानले लगातार दोस्रो वर्ष पनि गाईजात्रा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवमा १४ जना कमेडियनले प्रस्तति दिने तय भएको छ । पत्रकार सम्मेलन गर्दै संस्थानले यसबारे जानकारी समेत दिएको छ । […]

थप पुरा समाचारको लागि
TOP