जनार्दनसँग कुनै स्टेसनमा फेरि भेट हुनेछ : वर्षमान पुन

जनार्दनसँग कुनै स्टेसनमा फेरि भेट हुनेछ : वर्षमान पुन

२३ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनार्दन शर्मासँग फेरि भेट हुने बताएका छन् । निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका थिए । त्यसक्रममा पत्रकारहरूले ‘जर्नादन शर्मालाई कहाँ छोडिदिनुभयो ?’ भनेर सोधेका […]

थप पुरा समाचारको लागि
TOP