भोलि एमालेमा समाहित हुँदै रामकुमारी झांक्री

भोलि एमालेमा समाहित हुँदै रामकुमारी झांक्री

२३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएकी नेतृ रामकुमारी झांक्री एमाले फर्कने भएकी छिन् । भोलि काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच झांक्री एमाले फर्कन लागेकी हुन् । एमालेले सोमबार दिउँसो साढे २ बजे ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा आफूहरूकै अभियान भएको भन्दै […]

थप पुरा समाचारको लागि
TOP