कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी गोमा भट्टराईको घरमा धारा जडान छ तर पानी आउँदैन । पिउने पानीका लागि उनी दैनिक ६० रुपैयाँ प्रति‘जार’ तिरेर किन्छिन् । ‘धारा त जडान भयो तर पानी आउने/नआउने कुनै
थप पुरा समाचारको लागि