कर्पोरेट टी–१० क्रिकेट प्रतियोगिता हुने

कर्पोरेट टी–१० क्रिकेट प्रतियोगिता हुने

२३ कात्तिक, काठमाडौं । काठमाडौं स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी २८ देखि फेब्रुअरी ४ (माघ १४ देखि २१ गते) सम्म काठमाडौको मुलपानी मैदानमा हुने जानकारी दिएको हो । टी-१० फर्म्याटमा खेलिने यस प्रतियोगितामा १७ टिमको सहभागिता रहने टुर्नामेन्ट डिरेक्टर […]

थप पुरा समाचारको लागि
TOP