समृद्धि खुला महिला बास्केटबलमा ग्रान्ड स्टार्स र ट्रेनिङ ग्राउण्डको लगातार जित
२३ कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डले लगातार जित निकाल्दै समृद्धि खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि होडमा पुगेका छन् । आइतबार ग्राण्ड स्टार्सले लगातार पाँचौ र ट्रेनिङ ग्राउण्डले लगातार चौथो खेल जितेको हो । अब सोमबार हुने यी दुईबीचको लिगको अन्तिम खेलबाट विजेताको टुङ्गो लाग्नेछ । पहिलो खेलमै ट्रेनिङ ग्राउण्डलाई हराएकोले ग्राण्ड स्टार्सलाई […]
थप पुरा समाचारको लागि