एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख
३१ असार, काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई एक महिना पनि नपुग्दै जिम्मेवारीबाट हटाएको छ । मंगलबार गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएको हो । उनलाई ६ जेठमा पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर विमानस्थल अध्यागमनमा ल्याइएको थियो । अख्तियारले तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि छानबिन गरिरहेको […]
थप पुरा समाचारको लागि