देशभरि ११ लाख बालश्रमिक, २ लाख २२ हजार जोखिमयुक्त

देशभरि ११ लाख बालश्रमिक, २ लाख २२ हजार जोखिमयुक्त

बालश्रमिक सबैभन्दा धेरै कृषिमा रहेको देखिन्छ । कृषि क्षेत्रमा ८७ प्रतिशत बालबालिकाले श्रम गरिरहेको समेत सरकारको तथ्यांकले देखाएको छ ।

थप पुरा समाचारको लागि
TOP