राजनीतिकर्मी तथा समाजसेवी पोखरेलको ‘मेरो जीवनयात्रा’ लोकार्पण

राजनीतिकर्मी तथा समाजसेवी पोखरेलको ‘मेरो जीवनयात्रा’ लोकार्पण

पोखरेलले आफ्नो जीवनकालमा हालसम्म आफूलाई सहयोग र ऊर्जा प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफू परिवार, शिक्षण पेसा, समाजसेवा तथा राजनीतिक जीवनमा समेत सन्तुष्ट हुन सकेको व्यक्त गरिन् ।

थप पुरा समाचारको लागि
TOP