हाजिर गर्ने सांसद २०३, गणना गर्दा ६१ मात्रै भेटिए

हाजिर गर्ने सांसद २०३, गणना गर्दा ६१ मात्रै भेटिए

३१ असार, काठमाडौं । गणपुरक संख्या नपुग्दा मंगलबारको प्रतिनिधि सभाको बैठकको कार्यसूची प्रभावित भयो । पानी जहाज सञ्चालन सम्बन्धी विधेयकमाथि छलफल थियो । छलफलपछि सभामुख देवराज घिमिरेले पानी जहाज सञ्चालन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्न खोजे । तर, गणपुरक संख्या यकिनको माग उठ्यो । नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीलेले […]

थप पुरा समाचारको लागि
TOP