एनआरएनए जापान अध्यक्षमा लामिछाने र श्रेष्ठबीच प्रतिस्पर्धा

एनआरएनए जापान अध्यक्षमा लामिछाने र श्रेष्ठबीच प्रतिस्पर्धा

३१ असार, टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको चुनावी मिति नजिकिएसँगै चुनावी माहोल तातेको छ । टोकियोमा आगामी जुलाई २० तारिख हुने १२ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान कार्यसमितिका उपाध्यक्ष सुभाष लामिछाने र सिद्धार्थ श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । नयाँ कार्यसमितिको कार्यकाल सन् २०२५ देखि सन् २०२७ सम्म हुनेछ । दुबै उम्मेदवारले […]

थप पुरा समाचारको लागि
TOP