मीनाको ह्‍याट्रिकमा श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

मीनाको ह्‍याट्रिकमा श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

३१ असार, काठमाडौं । मीना देउवाको ह्‍याट्रिक मद्दतमा नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलंकामाथि फराकिलो जित निकालेको छ। नेपालले श्रीलंकालाई ७-० गोलअन्तरले हराएको हो । भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका लागि मीनाको ह्‍याट्रिकसँगै पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता […]

थप पुरा समाचारको लागि
TOP