फेरि उकालो लाग्यो सुन, तोलामा २ हजार ९ सय बढ्यो
२४ कात्तिक, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । पछिल्ला ५ दिनदेखि सुनको […]
थप पुरा समाचारको लागि