प्रदर्शनले सांसदलाई संसद् भवन पुग्न सकस

१५ चैत, काठमाडौं । शुक्रबारको प्रदर्शनले सांसदहरूलाई संसद् भवन पुग्न अप्ठ्यारो भएको छ । संघीय संसद्को दुवै सभाको बैठक बस्दैछ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे राखिएको छ । प्रदर्शनका कारण काठमाडौंको सवारी प्रभावित भएको छ । यसले सांसदहरू पनि […]
थप पुरा समाचारको लागि