‘ओली–मोदी गोप्य भेटवार्ता अवसरसँगै घातक पनि हुन सक्छ’

बिमस्टेक सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गोप्य भेटवार्ता गरेपछि सत्तारुढ नेताहरू उत्साहित छन् । दुई प्रधानमन्त्री बीच चलेको त्यो ‘वान टु वान’ वार्ताले वर्तमान सत्ता–समीकरणसँग भारतीय संस्थापनको सम्बन्ध सुधार हुनसक्ने विश्वास पनि उनीहरूमा देखिन्छ । नेपाली कांग्रेसको समर्थनमा ९ महिनाअघि प्रधानमन्त्री बनेका ओलीलाई अहिलेसम्म भारतले भ्रमणको निम्तो समेत नदिएको सन्दर्भमा […]
थप पुरा समाचारको लागि