फिल्म अभिनयमा सुशान्त केसीको डेब्यू, हेर्नूस ‘यस्तै रैछ’ को टिजर

फिल्म अभिनयमा सुशान्त केसीको डेब्यू, हेर्नूस ‘यस्तै रैछ’ को टिजर

काठमाडौं । नेपालमा बस्दै आएका अस्ट्रेलियाली फिल्म निर्देशक कलानी गाकोनको फिल्ममा दुई नेपाली स्टारलाई देख्न पाइने भएको छ । गाकोन निर्देशित छोटो फिल्म ‘यस्तै रैछ’को टिजर रिलिज भएको छ । जहाँ, बर्लिनमा विश्व प्रिमियर भएको फिल्म ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामो र संगीतकर्मी सुशान्त केसीले अभिनय गरेका छन् । केसीले केही दिनअघि प्रशंसकलाई केही नयाँ चीज […]

थप पुरा समाचारको लागि
TOP