स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

२४ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखसहित भेलाको आयोजना गर्ने भएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि प्रदेश र स्थानीय तहबिचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन भेला गर्न लागिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा कात्तिक २५ र २६ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

थप पुरा समाचारको लागि
TOP