दहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुनसक्छौ धेरै चिनी
चिनीजन्य खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुँदैन । हामीले सिधै चिनी नखाएपनि थाहा नपाई दैनिक धेरै चिनी खाइरहेका हुनसक्छौँ । यो कुरामा ध्यान दिन आवश्यक छ । धेरै चिनी खानाले टाइप २ मधुमेह, मुटुको रोग र क्यान्सरको जोखिम बढाउन सक्छ । पछिल्ला केही दशकमा विश्वभर खानपानमा ठूलो परिवर्तन आएको छ र यसैसँग मोटोपन र मधुमेहका घटनाहरू […]
थप पुरा समाचारको लागि