भारत भ्रमण गर्ने नेपाली महिला टोलीमा ९ परिवर्तन, फर्किइन् अश्मिना

भारत भ्रमण गर्ने नेपाली महिला टोलीमा ९ परिवर्तन, फर्किइन् अश्मिना

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर १३ देखि १९ सम्म भारतका तीन घरेलु टोलीसँग मैत्रीपूर्ण टी-२० खेल खेल्ने नेपाली महिला टोलीमा ९ परिवर्तन गरिएको छ । नेपाली टोलीमा अश्मिना कर्माचार्यले लामो समयपछि पुनरागमन गरेकी छन् । उनी सन् २०२४ को फेब्रुअरीमा भएको महिला एसिया कपपछि पहिलोपटक नेपाली टोलीमा परेकी हुन् । घरेलु क्रिकेटबाट लक्ष्मी साउद र […]

थप पुरा समाचारको लागि
TOP