ग्लोबल आईएमई बैंकले ल्यायो ‘गोल बेस्ड सेभिङ’, बचतको नयाँ तरिका
२४ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘गोल बेस्ड सेभिङ’ योजना ल्याएको छ । लक्ष्य निर्धारण गरी सोअनुसारको रकम बचत गर्न सक्नेगरी बैंकले यो योजना ल्याएको हो । यस योजनामा ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत सुरूवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् । ‘ग्राहकले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् […]
थप पुरा समाचारको लागि